गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरिएको हो ।
प्रहरीले आजै उनलाई अदालतमा पेस गर्ने तयारी गरेको छ । यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको उनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो ।