नेपाली काङ्ग्रेस बनेपा नगर समिति द्वारा बाढि पहिरो पिडितलाई सहयोग

Logo
सोहरुची प्रकाशित बुधबार, आश्विन १५, २०८१ काभ्रे विशेष समाचार

केहि दिन अघि भिषण बाढीका कारण काभ्रेपलाञ्चोकको विभिन्न ठाँउहरूमा धेरै क्षेति पुगेको थियो ।

काभ्रेको बनेपा नगरपालिकाभित्रको  विभिन्न ठाउँहरूमा पनि मानवीय क्षति समेत पुगेको थियो।

सोही  मानवीय क्षति पुगेका ठाँउका पिडित परिवारलाई नेपाली काङ्ग्रेस बनेपा नगर समितिले गहिरो समवेदना सहित केही आर्थिक सहयोग गरेको छ ।

नेपाली काङ्ग्रेस बनेपा नगर समितिका सभापति महेश कुमार कर्माचार्यले  अग्रज नेताहरूको उपस्थितिमा  प्रत्येक मृतकका परिवारलाई रू २५००० को दरले सहयोग हस्तान्तरण गर्नुभएको छ।

कार्यसमितिले बनेपा नगरपालिकाको वडा नं , १० को स्व- युविन हुमागाईनको परिवारलाई रू २५०००, वडा नं , १४ का बाबू छोरी , स्व-मिलन तामाङ्ग र सुनिता तामाङ्ग को परिवारलाई रू ५०००० र वडा नं ५ का स्व- रिसिकेस दाहालको परिवारलाई रू २५००० सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२