पूर्व ऊर्जा राज्यमन्त्री मा• सूर्यमान दोङ काभ्रेली जनताको समस्या बोकेर राष्ट्रिय सभाध्यक्ष स.मा• नारायण दाहालसँग भेट

Logo
सोहरुची प्रकाशित बिहिबार, फाल्गुण ०७, २०८१ समाचार

काठमाडौँ  /  माननीय सूर्यमान दोङले काभ्रेली जनताको समस्या बोकेर राष्ट्रिय सभाध्यक्ष सम्माननीय नारायण दाहाल लाई भेट्नुभएको छ।

भेटमा उहाँले काभ्रेको कृषि, समस्या, बाढी पहिरोले क्षति संरचनाहरू पुननिर्माणको कुराहरू उठाउनुभएको थियो।

दोङले काभ्रेको पाँचखालका किसानहरूले तरकारीका मूल्य कहिले नपाउने र भारतीय तरकारीहरू आउँदा सधैँ मूल्य पाउने पनि प्रश्न उठाउनुभएको थियो।भने

धेरै समयदेखि धुलिखेल खावाको बाटो नबनेको कारण आफूलाई जनताले सधैं बाटो कहिले बन्छ भन्ने प्रश्न गरिराख्ने     चाँडो भन्दा चाँडो धुलिखेल खावाको बाटो बन्नु पर्यो र बाढीले क्षति गरेका बीपी हाइवे लगायतका सम्पूर्ण  संरचनाहरू चाँडोभन्दा चाँडो नबने बर्खामा जनताले दुःख पाउने पनि व्यक्त गर्नुभयो।

उहाँले सूर्यविनायक धुलिखेलसम्म बनिरहेको हाइवे का कारण सहर क्षेत्रहरूमा धुलोले जनताहरूले दुःख पाएको र बजार क्षेत्रमा चाँडो निर्माण गर्नको लागि पनि जोड दिनुभयो।

सभाध्यक्ष स मा • नारायण दाहालले आफूले सकेको सहयोग गर्ने र यही १२ गते आफू सिन्धुपाल्चोक बलेफीमा कार्यक्रममा जानुपर्ने बाटो यही पर्ने कारण अनुगमन पनि गरेर जाने प्रतिबद्धता दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२