नेपाल प्रहरीका एक एआइजीलाई राजीनामा दिन लगाइएको विषय संसदमा उठ्यो

Logo
सोहरुची प्रकाशित सोमबार, माघ २७, २०८१ समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दैमा यसमा गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेकी छिन् । 

उनले भनिन्, ‘प्रहरी विधेयकमाथि छलफल गर्दा राजनीतिक नियतमा शंका नगर्नु भनेर (गृहमन्त्री) मृदुभाषी भएर बोले, तर त्यही राति एकजना एआइजीलाई राजीनामा गर्न लगाइयो । राजनीतिक थिचोमिचो किन होला ? म प्रश्न सोध्न चाहन्छु । बोल्ने एउटा, गर्ने अर्काे ? नियतमै खराब किन ?’ 

आइतबार नेपाल प्रहरीका एआइजी रवीन्द्र केसीले राजीनामा दिएका थिए । डिआइजी जनक भट्टराईलाई बढुवा गराउन केसीलाई राजीनामा गर्न लगाइएको आरोप लागेको छ । यसमा राजनीतिक हस्तक्षेप भएको भनेर उनले प्रश्न उठाएकी हुन्

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२